logo
Advertisement

नवराज विकलाई न्या’य देउ शुष्मा भन्दै यी युवतीले न्या’यको भि’ख मा’गिन् (भिडियोमा हेर्नुस्)

२१ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

रुकुम-जाजरकोट घ’टनाका थ’रिथ’रीका खबर बाहिर आईरहेका छन् । सरकारी स्तरबाट पनि स’त्यत’थ्य बाहिर ल्याउंने गृहमनत्री राम बहादुर थापाले बताईसकेका छन् । गृहले घ’टनाको छा’नविनका लाग समीति ग’ठन गरेको गरिसकेको छ । जसले यतिबेला रुकुम जाजरकोट पुगेर अ’नुसन्धान गर्दैछ ।

नवराज विको प्रेममा ब’लिदानी दिएका अन्य ५ जना साथिहरुको न्या’यको मा’ग जो’डतो’डले उठिरहेको छ । नवराजकी प्रेमिका भनिएकी शुष्मा मल्ल ठुकुरीले पनि प्र’त्यक्ष आएर कुरा राखेकी छैनन् । फोन सम्बाद बाहिरिएपनि त्यो कति सत्य छ भन्ने कुरा अझै प्र’माणित भएको छैन् ।

जातिय विभे’दले नि’म्त्याएको भनिएको रुकुम-जाजरकोट घ’टनाका आ’रोपि’तहरु अहिले प्रहरीको नि’य’न्त्र’णमा छन् । उनीहरुलाई क’डाभन्दा क’डा का’रबा’हीको मा’ग उठि रहेको छ । आशा गरौं, यसको स’त्य त’थ्य कुरा चाडै बाहिर आउंने नै छ । थप कुरा भिडियोमा हेर्नुस्

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x