logo
Advertisement

भारतिय कलाकार आशिष बि’रा’मी परेपछि सलमान खानसंग सहयाेग माग्दैछन्

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

कोरोना मा’हामा’रीकाे याे बेला बलिउडमा एकपछि अर्को कलाकारहरु बि’रामी पर्न थालेका छन् । हालै भारतकै चर्चित टिभि सिरियल‘ससुराल सिमर का’का कलाकार आशिष राय बि’रामी परेका छन् ।

लामो समय देखि बिरामी परेका उनी स्वास्थ्यमा समस्या बढेपछि आईसीयुमा भर्ना भएका हुन् । एक अन्तवार्तामा मृगौलाले राम्रोसँग काम नगरेको बताएका उनी एक्कासी समस्या देखा परेपछि एसआरवी मल्टिस्पेशल अस्पतालको आईसीयुमा भर्ना भएको भारतिय मिडियामा जनाइएको छ ।

निम्नआय भएका उनि बिरामी परेपछि आर्थिक सहयोग जुटाई अस्पताल लगिएको थियो । उनले फेसबुकमार्फत आफु बिरामि परेको बताउदै आफुलाई सहयोग गरिदिन आग्रह गरेका थिए । आफ्नो उपचारमा धेरै खर्च हुने भएपछि उनले भने,

‘अब सलमान खानसंग सहयोगको आशा गरेको छु उनले धेरै साथिहरुसंग सहयोग मागिरहेका छन् । उनि यतिबेला राय डायलिसिस गराइरहेका छन् । – एजेन्सी ।

Recent Comments

Top