logo
Advertisement

कोरोना भ्र’म : कोरोना तरकारी तथा फलफूलबाट स’र्छ भनेर कस्ले ह’ल्ला फि’जायो

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

विश्वभर फै’लिएको कोरोना मा’हामा’री रो’कथामका लागि सरकारले ल’कडा’उन जारी राखेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भा’ईरस यतिबेला हरेक देशको मुख्य चु’नौती बनेको छ । यसले नेपालमा पनि ८ जनाको ज्या”न लिईसकेको छ भने २ हजार भन्दा बढी जान सं’क्रमित भएका छन् । तर, अहिले तरकारी तथा फलफूलबाट कोरोना संक्रमण हुन्छ कि भन्ने त्रा’स अ’त्यधिक मात्रामा पाइयो ।

कोरोना नयाँ प्रकृतिको भा’इरस हो र यसका बारेमा विश्व अझै सिक्दै र जान्दै पनि छ । यद्यपि कोरोना के-केबाट सर्छ र के-केबाट सर्दैन भनेर थुप्रै वैज्ञानिक अनुसन्धानहरू प्रकाशित भएका छन्, केही हुने क्रममा पनि छन् । तरकारी/फलफूल किन्दा वा त्यसलाई घरमा ल्याएर काटिसकेपछि साबुन पानीले हात धुनुपर्छ ।

कोभिड-१९ को प्रारम्भिक सु’रक्षा विधिमा भनिएजस्तै साबुन पानीले हात धुनेलगायतका काम अ’निवा’र्य गर्दै फलफूल तथा तरकारीको किनमेल तथा प्रयोग गर्दा कोरोना सर्दैन । कोरोनाको विषयमा अहिलेको विश्वव्यापी मान्यता भनेको यो मान्छेबाट अर्को मान्छेमा सर्छ भन्ने हो । त्यसबाहेक प्लास्टिक, फलाम, प्याकेजिङका सामग्रीमा केही दिन बाँ’च्न सक्छ भन्ने वैज्ञानिक आधारहरू आएका छन् ।

तर, तरकारी तथा फलफूलबाट कोरोना सर्ने तथ्य अहिलेसम्म कुनै वैज्ञानिक अध्ययनमा प्रमाणित भएको छैन । बाँच्नका लागि खाना खानै पर्छ अझ कोरोनाको समयमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने खानेकुरा खानुपर्ने हुन्छ । यसका लागि हरियो तरकारी, फलफूल तथा माछा मासुको सेवन झनै अनिवार्य छ ।

सामाजिक सञ्जालहरूमा फलफूल तथा तरकारीलाई साबुनपानीले धोएर प्रयोग गरिएको मैले देखेँ । बुझ्नुपर्ने कुरा के हो भने तरकारी तथा फलफूल कोरोनाका कारण मात्रै होइन, सधै‌ं नै सफा पानीले पखालेर मात्रै खानुपर्छ । फलफूल तथा तरकारीमा कोरोना भा’इरसका अवशेष रहन्छन् भन्ने कुनै वैज्ञानिक प्रमाण संसारभर नै छैन ।

त्यसैले आफू सुर’क्षित भएर स्वच्छताको विधि अपनाएमा फलफूल र तरकारीको सेवनमा हिच्किचाउनु पर्दैन । नेपालीहरूले धेरैजसो खानेकुरा पकाएर तथा धोएर खाने भएकाले पनि तरकारी तथा फलफूल अझै सुरक्षित छन् । कथंकदाचित कोरोनाविरुद्धको भ्याक्सिन बनेन भने भोलिका दिनमा हामी कोरोनासँगै बाँच्नुपर्ने अवस्था पनि आउन सक्छ । – डा. मतिना जोशी वैद्य

Recent Comments

Top