logo
Advertisement

युट्युवमा कमेडी कथाको ‘हुर्रे’ : उत्कृष्ट प्रतिक्रिया सहित 1.2 मिलियिन बढी भ्युज

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

यो ल’कडाउनको समयमा फिल्म ‘हुर्रे’ युट्युवको ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दा सम्म कमेडी कथामा तयार भएको फिल्मलाई युट्युवमा 1.2 मिलियन बढी दर्शकहरुले हरिसकेका छन् ।

डा,र्क कमेडी जनरमा निर्माण भएको फिल्ममा राजाराम पौडेल, केकी अधिकारी, अनुपविक्रम शाही, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतको मुख्य भूमिका रहेको छ ।

यम थापाद्धारा निर्देशित हुर्रे पशुपतिनाथ परिसरमा हुने वा’स्तविक घ’टनालाई विषयवस्तु बनाएर निर्माण गरिएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका छन् ।

निर्देशक थापाले नै लेखेको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको संयुक्त लगानी रहेको छ । फिल्ममा राजानराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शिव ढकालको छायांकन, चन्दन दत्तको सम्पादन रहेको छ ।

Recent Comments

Top