logo
Advertisement

‘भारत’ निर्देशकसंग कैटरिनाको ‘सुपरहिरो’ फिल्म, हिरो चाहीं को हुन् ?

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

विश्वभर फैलिएको कोरोना मा’हामा’री रो’कथामका लागि विश्वका अधिकाशं देशहररुमा ल’कडा’उन जारी छ । चिनको वुहानबाट शुरु भएको कोरोना भा’ईरस यतिबेला हरेक देशको मुख्य चु’नौती बनिरहेको छ । यसले विश्वको मनोरञ्जन उद्योगलाई पनि नराम्रोसंग असर गरी रहेको छ । यही समय अभिनेत्री कैटरिना कैफ सम्बन्धी नयां खबर बजारमा आएको छ ।

खबर यो होकी, हालै बलिउड अभिनेत्री कैट्ले फिल्म ‘सुपरहिरो’मा अभिनय गर्ने भएकी छिन् । कैफले निर्देशक अली अब्बास जफरको नयाँ फिल्ममा अभिनय गर्ने पक्का भएको हो । कैट्ले यसअघि टाईगर जिन्दा हें र भारतमा अलिसंग काम गरीसकेकी छिन् ।

यो फिल्म फिमेल सेन्ट्रिक एक्सनमा हुने निर्देशकले जानकारी गराएका छन् । सुपरहिरो मा नायिका कैटरी कैफको मुख्य भुमिका रहने छ । भने अभिनेताको भने कुनै टुग्गो लागेको छैन् । कथा अनुसारको पात्र छनोटमा निमाण टिम रहेको बुझिन्छ । – एजेन्सी

Recent Comments

Top