logo
Advertisement

फेरी चीन र भारतका सैनिकबीच त’नाव : सीमा क्षेत्रमा चीनले ६ हजार सैनिक ख’टाउदा भारतले त्यो भन्दा बढी पठायो

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

‘फेरी चीन र भारतका सैनिकबीच त’नाव : सीमा क्षेत्रमा चीनले ६ हजार सैनिक ख’टाउदा भारतले त्यो भन्दा बढी पठायो’

नेपाल र भारतबीच यतिबेला सीमा बि’वाद चलिरहेको छ । नेपालको भुभाग कालापानि, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक निर्माण गरेपछि नेपालले आफ्नो अ’तिक्रमित क्षेत्र समेटेर नक्सा जारी गरेपछि उ’त्पन्न बि’वाद चुलदो छ । यही समय भारत र चीनको बीचमा पनि विभिन्न स्थानमा सीमा बि’वादले उ’ग्र रुप लिईरहेको छ ।

वि’स्तार’वादी सोच बोकेको भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध कायम राख्न अ’सफ’ल भएको छ । भारतले वास्तविक नियन्त्रण रेखाको आफूले सम्मान गर्ने बताउँदै उक्त क्षेत्रमा चिनियाँ सेना सक्रिय भएको र भारतीय सेनालाई चिनियाँ सेनाले गस्ती गर्नमा बाधा पुर्याएको बताएको छ ।

गएको केही हप्तादेखि पूर्वी लद्दाख र सिक्किम नजिकको वास्तविक नि’यन्त्र’ण रेखा नजिक भारत र चीनका सेना आमने सामने भएका छन् । दुवै सेनाबीच झ’डप भएको खबर समेत भारतीय मिडियाले बढाई चढाई गरेर लेखेका छन् । चीनको दक्षिणी सिनजियाङ र भारतको लद्दाखसम्म फै’लिएको क्षेत्रले नै यि दुई देशलाई छुट्याएको छ । – एजेन्सी ।

Recent Comments

Top