logo
Advertisement

नेपका प्रवक्ता श्रेष्ठ भन्छन् ‘नेपाल र भारतबीच भएका सम्पूर्ण अ’स’मा’न सन्धि–सम्झौता खा’रे’ज गर्नुपर्छ

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपका प्रवक्ता श्रेष्ठ भन्छन् ‘नेपाल र भारतबीच भएका सम्पूर्ण अ’स’मा’न सन्धि–सम्झौता खा’रे’ज गर्नुपर्छ

नेपाल र भारतबीच यतिबेला सीमा स’म’स्याले ठूलो बि’वा’द निम्त्याएको छ । नोपलको भुभाुग कालापानि, लिपुलेख र लिम्पियाधुरालाई समेटेर नयां नक्सा सार्वजनिक गरेपछि भारत नेपालबीच आ’रोप प्रत्या’रोप लगाउंने काम भेईरहेको छ । यहीबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खा’रेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धिलाई पु’नराव’लोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा स’मस्या वार्ताकै माध्यमबाट स’माधा’न गर्न तयार रहेको बताए ।

ऐतिहासिक तथ्य र प्रमाणको आधारमा स’मस्या स’माधान’ गर्न सकिने उनको भनाइ छ । कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आ’ह्वान गर्दछु ।’ दुवै पक्षले अनावश्यक आ’क्रो’श, आ’वेश वा उ’त्तेज’नामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ । बैठकमा उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आ’पत्ती’जन’क भएको बताए ।

उनले भने, ‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्व सचिवको भनाइ खे’द’ज’नक छ ।’ ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि भारतका सेना प्रमुख मनोजमुकुन्द नरभानेले नेपालले कसैको (चीन) इसारामा यस्तो काम गरिरहेको आ’रोप लगाएका थिए ।

Recent Comments

Top