logo
Advertisement

के तपाईको अनुहारको छाला चा’उरी पर्न थाल्यो ? यसरी घरेलु तरिकाले छाला चा’उरी पर्नबाट बचाउंनुस्

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

‘के तपाईको अनुहारको छाला चा’उरी पर्न थाल्यो ? यसरी घरेलु तरिकाले छाला चा’उरी पर्नबाट बचाउंनुस्’

उमेर ब’ढेसँगै अनुहारको छालापनि चा’उरी पर्छ र त’न्किन सुरु गर्छ । तर, कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार क’लिलै र चा’उरी रहित हुन्छ । उमेर नपुग्दै छाला चा’उरियो भने के गर्ने युवा अवस्थामा नै छाला चा’उरी पर्न थाल्यो भने अ’नावश्यक र म’हंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।

सुन्तला : सुन्तलामा पर्याप्त मात्रामा पो’षण हुन्छ । भिटामिन सी युक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने स’मस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका वि’बिरा, ध’र्सा ह’टाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ : स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन म’द्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पो’षणयुक्त त’त्वहरु हुन्छनै । मेवाले तौल घटाउन र मुटुको र’क्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र ज’वान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै ला’भदा’यक हुन्छ । मेवाको बियाँले शरीरको उ’त्ते’जनालाई फाल्नुका साथै का’लो छाका कोषलाई हटाइदिन्छ ।

खरबुजा : खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र ए ले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छि’द्रा ह’राउँ’छ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

अनार : अनारमा ठूलो मात्रामा प्युनिसिक ए’सि’ड, इ’ले’जिक ए’सि’ड र ए’न्टिअक्सि’डिय’न्टस हुन्छ । ओ’मेगा ३ फ्याटी ए’सिड युक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्र’बाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी र इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ । – एजेन्सी

Recent Comments

Top