logo
Advertisement

ल*क*डाउनले गर्दा नेपालमा काम गर्न नपाएको भन्दै नेपाल-भारत सीमामा भारतिय ए*जेन्ट र मजदुरहरु आ,न्दोलि,त

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

कोरोना सोकथामका लागि नेपाल सरकारले जेष्ठ ३२ गते सम्म नेपालमा ल*क*डाउन लगाएको छ । जसको अ.सर मानिसको दैनिकीमा पर्न थालेको छ छ । जसको उदाहरण नेपाल भारतको सीमामा देखिन थालेको छ । नेपालमा काम गर्न नपाएको भन्दै भारतियहरु पनि आ,न्दोलित हुन थालेको अवस्था छ ।भारतको सुनौली भन्सारलाई केन्द्र बनाएर काम गर्ने भारतीय ट्रान्पोर्टर र क्लेयरिङ ए,जेन्टले काम ब,न्द गर्ने घो,षणा गरेका छन् ।

भन्सार क्ले,यरिङ प्रक्रियाका लागि नेपालको भैरहवाको भन्सार कार्यालयमा आएर काम गर्न नदिइएको भन्दै उनीहरुले भन्सार जाँ,चपा,सको प्रक्रिया रो.क्ने निर्णय गरेका हुन् । यसको जानकारी उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सारलाई पनि दिएका छन् । भारतको सुनौली ट्रान्सर्पोट एन्ड क्ले.यरि.ङ एसोसियसनले लेखेको पत्रमा भन्सार जाँ.चपा.स गर्न भैरहवा भन्सार कार्यालयसम्म आउन नपाउँदा अनेकन सम.स्या भएको उल्लेख छ ।

गाडीलाई भाडा दिन, नेपालमा भन्सार राजस्व जम्मा गर्न, नेपाल इन्टरमोडलको रसिद का.ट्न, भन्सारबाट गाडी निकाल्न र सामान जाँ.च गर्न धेरै समय लागेको संघले बताएको छ । यस्तो समस्या हल गर्न भारतबाट नेपालतर्फ आउन लाग्दा बेलहिया प्रहरीले रोकेकाले समस्या थपिएको एसोसियसनले पत्रमा उल्लेख गरेको छ । संघले भारतीय ए.जेन्टलाई तुरुन्त नेपालतर्फको भन्सारमा काम गर्न आउन दिने व्यवस्था माग गरेको छ ।

त्यसका लागि एसोसियसनले परिचय खुल्ने गरी परिचयपत्रको व्यवस्था गर्ने प्रति.वद्धता गरिएको छ । ए.जेन्टहरुले काम सेकपछि आफूहरु स्वदेश फर्किहाल्ने बताएका छन् । यदि आफ्नो श.र्तहरु पुरा नभएसम्म भन्सार जाँ.चपा.समा सहजीकरणको काम ब.न्द गर्ने उनीहरुको चे.ताव.नी छ । ए.जेन्टहरु नेपाल आउन नपाउँदा भारतबाट छुटेका गाडी नेपाली भन्सरमा २/३ दिन रोकिएको एसोसियसनको गु.ना.सो छ ।

Recent Comments

Top