logo
Advertisement

पौडेल दम्पत्तिको माया : ग’र्भव’ति श्रीमतिमा कोरोना दे’खिएपछि श्रीमान पनि सहयोग गर्न क्वारेन्टाईनमा

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

‘पौडेल दम्पत्तिको माया : ‘श्रीमतिमा कोरोना दे’खिएपछि श्रीमान पनि सहयोग गर्न क्वारेन्टाईनमा

पाँच महिनाको ग’र्भ रहँदा गरिएको परी’क्षणबाट कोरोना पो’जेटिभ दे’खिएपछि हेटौंडाका नवीन पौडेल दम्पत्ति च’कित परे । पो’जेटिभ देखिएपछि उनले श्रीमतीलाई एक्लै छाडे’नन् । भरतपुर अस्पतालको आइसोलेसनमा पौडेल दम्पत्ती संगै बसे । स्वास्थ्यकर्मीले अ’लग्गै बस्न भने पनि उनले जो’खिम मोलेरै श्रीमतीसँगै बसेका हुन् । आईसोलेसनमा उनले श्रीमतीलाई आ’त्मबल द’ह्रो बनाउन लगाए ।

पहिला श्रीमतीलाई एकछिन पनि छोडेनन् । शुक्रबार र शनिबार कोरोना परी’क्षण गर्दा न’तिजा ने’गेटिभ आएपछि अन्नतः आइतबार कोरोना मुक्त भए । उपचारका लागि भरतपुर अस्पतालको आईसोलेसनमा रहँदा उनले श्रीमतीलाई साथ दिएका हुन् । पाँच महिनाको गर्भ रहेका कारण श्रीमती आत्तिने डरले उनी पनि सँगै बसेका हुन् ।

‘सँगै स्वाब लिए पनि उनको पो’जेटिभ आयो मेरो रि’पोर्ट आउन ढिलो भयो, पौडेलले भने, ‘पो’जेटिभ ने’गेटिभ केही थाहा नभएपछि ग’र्भव’ती भएपछि यस्तो बेलामा साथ छो’ड्न मन लागेन अनि जो’खिम मो’लेरै सँगै बसें ।’ ग’र्भव’ती श्रीमती सँगैका पाँच दिनको ब’साई पछि उनीहरू आइतबार खुसी हुँदै घर फर्किएका हुन् । उनीहरूलाई भरतपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले वि’दाइ गरेका थिए ।

पहिलो सन्तान भएकै कारण खुसी भएका उनीहरू बच्चामा के होला भन्ने ड’रमा थिए । अस्पतालको प्रसुती विभागका प्रमुख वरिष्ठ स्त्री रो’ग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले सं’क्रमि’तको गर्भमा रहेको बच्चामा कुनै अ’सर नगर्ने भन्दै प’रामर्श दिएका थिए । जेठ १३ गते हेटौंडामा गरिएको स्वाब परी’क्षणमा पौडेलकी श्रीमतीलाई कोरोना पो’जेटिभ देखिएको थियो । – अन्नपुर्ण पोस्ट

Recent Comments

Top