logo
Advertisement

पढ्नुस् एक व्यक्तीले फोन चो’रे, अनुहार मिल्ने अर्का व्यक्तीलाई १७ वर्ष जे’लको बास

२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

‘पढ्नुस् एक व्यक्तीले फोन चो’रे, अनुहार मिल्ने अर्का व्यक्तीलाई १७ वर्ष जे’लको बास’

सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चो’रेर भा’गे । प्रत्यक्षदर्शीले फोन चा’रेर भा’ग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई प’क्राउ गर्यो । घ टनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दो’षी ठहर गर्दै १९ वर्षको जे’ल सजायँ सुनायो ।

आफू नि’र्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अ’पिल माथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रि’हा गरियो । जे’ल भित्र रहेका जोन्सका कै’दी साथीहरुले उनी ठ्याक्कै अमोस जस्तै देखिने बताएपछि उनीबारे खो’जी गरिएको थियो ।

पी’डित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् । जोन्स जे’ल भित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्ष’ती’पूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् । – एजेन्सी

Recent Comments

Top