logo
Advertisement

कोरोना फै’लिएर त’नाब भएको बेला भारतबाट लु’केर आएका व्यक्ती सिधै गाउँ छिरेपछि…..

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

कोरोना फै’लिएर त’नाब भएको बेला भारतबाट लु’केर आएका व्यक्ती सिधै गाउँ छिरेपछि…..

भारतबाट दिनहुँ हजारौँको संख्यामा मानिसहरु नेपाल भित्रिइरहेका छन् । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर गाउँमा भित्र्याइएको छ । तर, जुम्लामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना क्वारेन्टाइनमा बस्ने स्थान नभएर सिधै गाउँ छिरेपछि खैलाबैला नै मच्चिएको छ ।

गाउँमा क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएकाहरु सिधै गाउँ छिरेका हुन् । अहिले भारतबाट आएका मानिसहरुको सं’क्रम’ण बढेका बेला भारतबाट आएकाहरु सिधै गाउँ पसेपछि स्थानीयहरुमा त्रास पनि छाएको छ । उनीहरुलाई बस्ने व्यवस्थानै नभएर गाउँ छिरेपछि जुम्लामा ठूलो त्रा’स फैलिएको छ ।

उनीहरु वास्तवमा कता गए भन्ने स्थानीय तहलाई नै जानकारी छैन । आइतबार मात्रै जुम्लामा १९ जनामा सं’क्रम’ण देखिएको र पछिल्लो समय गाउँ भित्रिएका भारतीयहरुबाट ठूलो त्रा’स देखिएको छ ।

Recent Comments

Top