कोरोना फै’लिएर त’नाब भएको बेला भारतबाट लु’केर आएका व्यक्ती सिधै गाउँ छिरेपछि…..
भारतबाट दिनहुँ हजारौँको संख्यामा मानिसहरु नेपाल भित्रिइरहेका छन् । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर गाउँमा भित्र्याइएको छ । तर, जुम्लामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना क्वारेन्टाइनमा बस्ने स्थान नभएर सिधै गाउँ छिरेपछि खैलाबैला नै मच्चिएको छ ।
गाउँमा क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएकाहरु सिधै गाउँ छिरेका हुन् । अहिले भारतबाट आएका मानिसहरुको सं’क्रम’ण बढेका बेला भारतबाट आएकाहरु सिधै गाउँ पसेपछि स्थानीयहरुमा त्रास पनि छाएको छ । उनीहरुलाई बस्ने व्यवस्थानै नभएर गाउँ छिरेपछि जुम्लामा ठूलो त्रा’स फैलिएको छ ।
उनीहरु वास्तवमा कता गए भन्ने स्थानीय तहलाई नै जानकारी छैन । आइतबार मात्रै जुम्लामा १९ जनामा सं’क्रम’ण देखिएको र पछिल्लो समय गाउँ भित्रिएका भारतीयहरुबाट ठूलो त्रा’स देखिएको छ ।
Recent Comments