logo
Advertisement

युवराज दिपेन्द्र : जोे आफ्नै वंश ना”शका मुख्य दो’षी मानिय, उनै युवराज यसरी गीत गाउंथे (भिडियो)

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘युवराज दिपेन्द्र : जोे आफ्नै वंश ना”शका मुख्य दो’षी मानिय, उनै युवराज यसरी गीत गाउंथे (भिडियो)’

दरबार ह’त्याका’ण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन ख’प्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे । जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रो’किनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे । पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल ब’क्सिङ थियो । आफै ब’क्सिङ पनि खेल्थे । उनमा केही ख’राब लत पनि थियो । भनिन्छ, उनी बेला बेलामा ला’गूप’द्धार्थ सेवन गर्थे । विशेषगरी गाँ’जा र कहिलेकाहीं च’रेश से’वन गर्थे । दरबार ह’त्याका’ण्डमा पनि उनले का’लो प’द्धार्थ से’वन गरेको भनिएको छ । त्यो का’लो प’द्धार्थबारे स्पष्ट नभएपनि च’रेशको शं’का गरिएको छ ।

दरबार ह’त्याका’ण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो । राजदरबार ह’त्याका’ण्ड छा’नवि’न आयोगकाअनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको ह त्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनी लगायतको ह त्या गरी आफूले आफ्नै टाउकोमा गो ली हा’नी आ’त्मह’त्या गरेको जनाएको थियो । सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइ अनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आ’मन’रसंहा’र गरेका थिए ।

किनभने उसको विवाहको बारेमा परिवारमा वि’वाद चु’लिएको थियो । वि’वाद सृजनाले उनी अ’त्यन्त रू’स्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने । देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् । राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूसंग मात्रै विवाह गर्दथे ।

‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शा’सन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शा’सन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ । सरकारी छा’नवि’न आयोगको भनाइ अनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना वि’रूद उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको ह”त्या गरिदिएका हुन् । उसबखत उनले धेरै मा’दकप’दार्थ पि’एका थिए ।

मृ’तकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ, त्यसपछि दिपेन्द्रले आफ्नै टा’उकोमा पे’स्तो’ल प’ड्काए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृ”त्युसँग सङ्घर्ष गरे । यसै बेला अस्पतालको शै’यामै उनलाई राजा घो’षित गरिएको थियो । उनको जुन ४ मा मृ त्यु भयो । लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए ।

Recent Comments

Top