logo
Advertisement

सरकारी तलब खानेहरुलाई के थाहा डम्बर-सीता जस्ता नागरिकको दु’खक’ष्ट : फिल्डमा ख’टिएकालाई सलाम

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘सरकारी तलब खानेहरुलाई के थाहा डम्बर-सीता जस्ता नागरिकको दु’खक’ष्ट : फिल्डमा ख’टिएकालाई सलाम’

सिम्खडा, ४२ ले खाडी मुलुकमा बसेर काम गरेको ८ वर्ष भयो । श्रीमती बि’रामी परेको खबर नआएको भए उनी यतिबेला कतारमै हुन्थे । कम्पनी र काम दुवै राम्रै भएकाले उनी बिदा मिलाएर श्रीमती सीता सिम्खडाको उपचारपछि फर्कने योजनासहित नेपाल आएका थिए । तर, उनले सोचेजस्तो भएन, श्रीमती सीता ४०, लाई सुगर र प्रे’सरले च्या’प्दै लग्यो ।

धादिङको गंगाजमुना गाउँपालिका गलनेका डम्बरलाई ६ महिना अघिसम्म गाउँमा खेती किसान गरेर बसेकी श्रीमतीको मि’र्गौला ख’राब भएको सुन्दा विश्वास गर्नै गा’ह्रो भयो । डाक्टरले डायलासिस गराउनुपर्छ भने । उनी श्रीमतीको डायलासिस गराउन काठमाडौंको सामाखुसीमा डेरा लिइ बस्न थाले र नजिकैको एउटा डायलासिस सेन्टरमा निःशुल्क डायलासिस गराउन थाले । यसैबीच श्रीमतीले आँखा कम देख्न थालेपछि उनीमाथि अर्को आ’पत आइ’लाग्यो ।

यता ल’कडा’उनले सामाखुसीको डायलासिस सेन्टर पनि ब,न्द भयो । वीर अस्पतालमा डायलासिस हुन्छ भन्ने सुनेर उनी वीर अस्पताल पुगे तर वीर अस्पताले स्वास्थ्य मन्त्रालयले नाम पठाउनु पर्छ भन्यो । त्यसपछि नाम पठाउन स्वास्थ्य मन्त्रालय गएर हा.र गु.हार गरे । स्वास्थ्य मन्त्रालयबाट सहयोग भएपछि उनले दुई हप्ता भयो ठेलामा राखेर श्रीमतीलाई डायलासिस गराउन वीर अस्पताल ल्याउने–लाने गर्न थालेको ।

भन्छन्, ‘ट्याक्सी पाइँदैन, पाइहाले पनि महँगो भन्छ्न्, त्यसैले ठेलामा श्रीमती राखेर अस्पताल ल्याउनुबाहेक अरु वि’कल्प मसँग छैन ।’ उनी बिहान–बेलुका यही ठेलामा तरकारी बेचेर डेरा भाडा र सीताको औषधि खर्चको जोहो गर्छन् । सरकारले लगाएको ल,कडा.उनमा पी,डित भएका व्यक्ती डम्बर उदाहरण मात्र हुन् । यस्ता कैयन व्यक्ती छन् जसले यो कोरोना सं.कटमा ठूलो दुख खेपी रहेका छन् ।

अझ यो भन्दा ठूलो आर्थिक संकट त आम नेपालीहरुमा परेको छ । जसको दैनिकी रोजीरोटी खाने बाटो ब.न्द भएको छ । हुनत यही बेला थुप्रै सरकारी कर्मचारीहरु फिल्डमा पनि खटएका छन् । जसलाई हाम्रो सलाम । – तस्बिर कान्तिपुर

Recent Comments

Top