logo
Advertisement

डिआइजी पन्त भन्छन् जतिसुकै ठूलो मान्छे भएपनि नवराज विकका दो’षीहरुलाई छो’डिने छैन्

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘डिआइजी पन्त भन्छन् जतिसुकै ठूलो मान्छे भएपनि नवराज विकका दो’षीहरुलाई छो’डिने छैन्’
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घ’टनामा संलग्न जोसुकैलाई पनि का’रवा’हीको दायरामा ल्याइने बताउनुभयो । उहाँले शनिबार घ’टनास्थलको स्थलगत अवलोकन गरी पी’डित परिवारसँग भेटघाट गर्नुभएको छ । पी’डित परिवारले घ’टनाको निष्पक्ष छा’नबि’न गरी अप’राधमा संलग्नलाई हदैसम्मको कार’वाही हुनुपर्ने माग गरेका छन् ।

छोरा गुमा’उनुभएका बलबहादुर विकले घ’टनाको सत्यतथ्य छा’नबिन गरी न्याय दिलाउन र दो’षी उम्किन नदिन आग्रह गर्नुभयो । डिआइजी पन्तले घ’टनाको निष्पक्ष छा’नबिन हुने बताउनुभयो । उहाँले भन्नुभयो,’तपाईंहरु ढुक्क हुनुहोस् । छा’नबिन निष्पक्ष हुन्छ । दो’षी स’जायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अ’नुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई नि’र्देशन दिइसकेको छु ।’

शनिबार नै हालसम्मको घ’टनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ । उहाँले घ’टनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अ’परा’धीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घ’टनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो ।

Recent Comments

Top