logo
Advertisement

हे नवराज तिमि किन नि’ष्ठुरी भएका, हामी सबैलाई छा’डेर किन ग’एको भन्दै दिदी धरधरी रोईन्(भिडियो हेर्नुहोला)

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘हे नवराज तिमि किन नि’ष्ठुरी भएका, हामी सबैलाई छा’डेर किन ग’एको भन्दै दिदी धरधरी रोईन्(भिडियो हेर्नुहोला)’
रुकुम-जाजरकोटमा केही समय अगाडी निकै नरमाइलो घ’टना घ’ट्न पुग्यो । भनिन्छ, प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको अंन्धो हुन्छ । धनि, गरिब, जात, धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ ।

यसमा न त उनको पा’प थियो न त ग’ल्ती नै, एक युवतिको प्रेममा चु’र्लुम्मै डु’बेका उनी भबिस्यका मिठा-मिठा सपना देख्न थाल्दै गर्दा संसार नै छो’डेर जा’नुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसंग प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्या”न फा’ल्नु पर्यो । उनका धेरै सपनाहरु अ’नायसै टु’टेर गए त्यो साथ सबै छु’टेर गए ।

परिवारमा एक्ला छोरा उनी आज सबैलाई छा’डेर भगवानका प्यारा भए । घरमा सबैको रु’वाबा’सी चल्यो । सबै आतिदै ड’राउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रु’दारु’दै बाटैमा ढ’ले । पूरा देश नै शो’कमा डु’ब्यो । आज दिदी मिडियामा आएर रु’दै यस्तोसम्म सुनाइन कि हेर्नेको मन धु’रुधु’रु रु’नेछ मुटु दर्हो हुनेले मात्र तलको भिडियो हेर्नुहोला…

Recent Comments

Top