logo
Advertisement

हार्दिक श्रद्धाञ्जली : कोरोना पी’डितलाई रा’हत वितरण गर्न जाँदा दु’र्घट’नामा परेकी रञ्जु न्यौपानेको उपचारका क्रममा मृ”त्यु !

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

हार्दिक श्रद्धाञ्जली : कोरोना पी’डितलाई रा’हत वितरण गर्न जाँदा दु’र्घट’नामा परेकी रञ्जु न्यौपानेको उपचारका क्रममा मृ”त्यु !
मोरङको सुन्दरहरैंचामा ल’कडा’उन प्रभा’वितलाई रा’हत वितरणका लागि जाने क्रममा दु’र्घट’नामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृ त्यु भएको छ । दु’र्घट’नामा घा’ईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारत न्यौपानेको गएराती मृ”त्यु भएको प्रहरीले जनाएको छ ।

सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दु’र्घट’नामा परेकी थिईन् । न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठ’क्कर दिदा उनी गं’भीर घा’ईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृ”त्यु भएको हो ।

दु’र्घट’ना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घा’ईते न्यौपानेको मृ”त्यु भएपछि पुनः चालक पौडेललाई नि’यन्त्र’णमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

Recent Comments

Top