logo
Advertisement

क्षेत्री बाहुनले सक्दैनन् रुकुम घ’टना छा’नविन गर्न दलित सांसदहरु नेतृत्वमा छा’नविन समीति बनाउंनु पर्छ !

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘क्षेत्री बाहुनले सक्दैनन् रुकुम घ’टना छा’नविन गर्न दलित सांसदहरु नेतृत्वमा छा’नविन समीति बनाउंनु पर्छ !’
रुकुम घ  टनाको छा’नविन गर्न दलित सांसदकै नेतृत्वमा छा’नविन समिति गठन हुनुपर्ने माग सांसदहरुले गरेका छन् । सोमवार सुरु भएको संसद बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मानवहादुर विश्वकर्माले रुकुम घ’टनावारे छा’नविन गर्न दलित सांसदकै नेतृत्वमा एक संसदीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।

गृहमन्त्रालयले सो घ’ट’नाको छा’नविनका लागि उपसचिवको नेतृत्वमा समिति गठन गरेको छ । सो समितिले जाजरकोट र रुकुम पुगेर घ’टनाको अ’नुस’न्धान पनि सुरु गरेको । अ’न्तरजातीय प्रेम तथा विवाहका विषयमा विवाद हुँदा रुकुममा ६ जना युवाको नि धन भएको छ । जसले यतिबेला कारोना सं’कटको बेला पनि देश ता’तिएको छ ।

गत शनिवार भएको घ टनामा वेहुली लिन गएको भनिएकी नवराज विक सकित उनका अन्य ५ जना साथीको नि’धन भएको हो । गृह मन्त्रालयले गठन गरेको कर्मचारीको नेतृत्वको समितिले सो घ’ट्नाबारे यथार्थ ल्याउन नसक्ने दाबी गर्दै सांसद विश्वकर्माले संसदीय समितिको माग गरेका हुन् । उनले सोमबार संसद बैठक सुरु हुनासाथ विशेष समयमा सो विषय उठान गरेका हुन् ।

Recent Comments

Top