logo
Advertisement

कोरोना जितेर खुसी हुंदैै यसरी अस्पतालबाट ना’चे’र घर फर्किए २५ जना !

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

भैरहवाको भीम अस्पतालबाट चार वर्षकी बालिका सहित २५ जना कोरोना सं’क्रमि’त एकैपटक डिस्चार्ज भएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डि’स्चा’र्ज भएका हुन् ।

डि’स्चार्च हुनेमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेको बताइएको छ । उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उ’च्च र’क्तचा’प देखिए पनि अन्य ग’म्भी’र स’म’स्या नरहेको र निको भएर घर फर्कदा खुशीले नाचगान गरेको बताइएको छ ।

उनीहरु सवैजना डि’स्चार्ज भएपछि अस्पताल खाली भएको छ । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

Recent Comments

Top