दीपक बज्राचार्य भन्छन् ‘सबै मिलेर हटाउ कोरोना'(गीत हेर्नुस्)
कोरोना भा’ईर’ससंग सम्बन्धित चेतनामुलक सामाग्री सार्वजनिक भैईरहेका छन् । प्रयाः कलाकर्मीहरु यो म’हामा’रीको बेला जनतामाझ जानकारी दिनमा व्यस्तछन् । यहीबिच युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना सं’क्रम’णबाट बच्नका लागि चेतनामूलक गीत सार्वजनिक गरेका छन् ।
रि’क्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतको गायकीमा दीपकलाई उनकी छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन् । यो गीतको म्युजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखेसमेत प्रस्तुत गरेका छन् ।
कोरोना भा’इर’सका कारण चैत्रको पहिलो साता अस्ट्रेलिया र न्युजिल्याण्डको सांगीतिक कार्यक्रम बीचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो । यसपछि भने उनीहरू १४ दिन होम क्वारेन्टिनमा पनि बसेका थिए । चेतनामुलक गीत हेर्नुस्
Recent Comments