logo
Advertisement

दीपक बज्राचार्य भन्छन् ‘सबै मिलेर हटाउ कोरोना'(गीत हेर्नुस्)

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

दीपक बज्राचार्य भन्छन् ‘सबै मिलेर हटाउ कोरोना'(गीत हेर्नुस्)
कोरोना भा’ईर’ससंग सम्बन्धित चेतनामुलक सामाग्री सार्वजनिक भैईरहेका छन् । प्रयाः कलाकर्मीहरु यो म’हामा’रीको बेला जनतामाझ जानकारी दिनमा व्यस्तछन् । यहीबिच युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना सं’क्रम’णबाट बच्नका लागि चेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

रि’क्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतको गायकीमा दीपकलाई उनकी छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन् । यो गीतको म्युजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखेसमेत प्रस्तुत गरेका छन् ।

कोरोना भा’इर’सका कारण चैत्रको पहिलो साता अस्ट्रेलिया र न्युजिल्याण्डको सांगीतिक कार्यक्रम बीचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो । यसपछि भने उनीहरू १४ दिन होम क्वारेन्टिनमा पनि बसेका थिए । चेतनामुलक गीत हेर्नुस्

Recent Comments

Top