logo
Advertisement

सम्झनामा विरेन्द्र राजपरिवार : नेपालीका प्रिय राजाको वंश यसरी स’मा,प्त भयो

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

‘सम्झनामा विरेन्द्र राजपरिवार : नेपालीका प्रिय राजाको वंश यसरी स’मा,प्त भयो’
विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दा’उपे’च, छ’लक’पट, ल’डाइँ झ’गडा र का’टमा’र भएको पाइन्छ । प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दा’उपे’च हुने गरेको देखिन्छ । जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दा’उपे’च र ष’ड्य’न्त्र अझै बढी हुने गर्थे ।

त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घ’ट’नाहरू भएका छन् । सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सि’ध्याउ’न खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला ह’त्याका’ण्ड भएका छन् । विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वं’शना’श हुनेगरी भएको दरबार ह’त्या’का’ण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा वि’स्म’यका’री घ’ट’ना हो ।

कतिपय विश्लेषकहरूले सोही घ’ट’नाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन् । यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घ’ट’ना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन् ।

Recent Comments

Top