logo
Advertisement

ल’कडा’उनमा एड्किएका मजदुर लिएर सल्यान जादैं गरेको बस बाँकेमा दु’र्घट’ना, घ’टना’स्थलमै ११ जनाको मृ”त्यु

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

यो लकडाउनको बेला एकाबिहानै दु’खद खबर आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दु’र्घट’ना हुँदा ११ जनाको मृ”त्यु भएको छ । २२ जना घा’इते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दु’र्घट’नामा परेका हुन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दु’र्घट’नामा परेको हो ।

११ जनाको मृ”त्यु भयो । चार–पाँच जनाको अवस्था ग’म्भीर छ । दु’र्घट’नामा घा’इते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । श”वहरु भेरी अस्पतालमा राखिएको छ । मृ’त’क सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Recent Comments

Top