logo
Advertisement

‘कुमकुम भाग्य’की आलियाले सेयर गरिन् ‘आफु आमा बन्दै गरेका तस्बिरहरु’

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘कुमकुम भाग्य’की आलियाले सेयर गरिन् ‘आफु आमा बन्दै गरेका तस्बिरहरु’
कोरोना भाईरसका कारण यतिबेला विश्व ल’कडाउ’नको अवस्थामा छ । जसमा मनोरञ्जन उद्योग पनि परेको छ । यहीबीच भारतिय टिभि सिरियल ‘कुमकुम भाग्य’मा ख’ल कलाकारको रुपमा अभिनय गरेकी नायिका शिखा सिंह ग’र्भवती भएकी छिन् ।

सिरियर कुमकुम भाग्यबाट दर्शकको मन जित्न सफल भएकी शिखाले आफु ग’र्भवती भएको जानकारी सामाजि संजाल मार्फत जानकारी गराएकी हुन् ।सामाजिक संजालमा बेबी बम्प फ्लान्ट गरेको तस्वीर शेयर गर्दै उनले स्टाटस लेखेकी छिन् ।

टीवी शो ,लेफ्ट राइट लेफ्टु बाट करियर शुरु गरेकी उनले ‘मेरी डोली तेरे अंगना’, ‘न आना इस देश लाडो’, ‘फुलवा’, ‘ससुराल सिमर का’ र ‘म’हाभारत’बाट मा अभिनय गरिसकेक छिन् । – एजेन्सी एजेन्सी ।

Recent Comments

Top