logo
Advertisement

नवराज विक घ’ट’नामा डा. बाबुराम भट्टराईको क’डा चे’ताव’नी : दलितमाथीको जा’तिय वि’भे’द लु’काउन खो’जिए परि’णाम राम्रो हुनेछैन्(भिडियो)

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

नवराज विक घ’ट’नामा डा. बाबुराम भट्टराईको क’डा चे’ताव’नी : दलितमाथीको जा’तिय वि’भे’द लु’काउन खो’जिए परि’णाम राम्रो हुनेछैन्
रुकुम-जाजरकोटको घ’ट’नाले यतिबेला देशनै ता’ति’एको छ । कोरोनाको यो म’हासं’कटमा समेत मानिसहरुले नवराज विक लागयतका युवकहरुको ह”त्यामा संलग्नहलाई क’डा भन्दा क’डा का’रबा’हीको माग उठाईरहेका छन् ।

प्रेमिका भनिएकी शुष्मा मल्ल ठकुरी स्वयमले बोलाएर रुकुम पुगेका १९ युवाहरुलाई गाउंलेहरु मिलेर भेरीमा ब’गा’एको आ’रो’प छ । भागेर बाचेकाहरुको भनाईलाई आधार मान्ने हो भने ‘सम्पुर्ण युवाहरलाई गाउंलेहरुले घे’रा हा’लेर कु’टपि’ट गरेर भेरीमा ब’गा’एका हुन् ।’

कोरोना सं’क’टका बेलामा दलितमाथी भएको ज’घन्य अ’परा’ध बि’रुद्ध आवाज उठिरहेको छ । यहीबिच पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई चेतावनी शैलीमा भनेका छन् कसैले यो जातिय वि’भेदको घ’ट’ना लुका’उंन खोजे परिणाम राम्रो आउंने छैन् । भिडियो हेर्नुस

आउं

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x