logo
Advertisement

नवराज विकलाई दो’,षी देख्ने यी युवती को हुन् ? शुष्माको प्रेम निष्चल थियो भन्दै यसरी ग*र्जिन्(भिडियो सहित)

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

नवराज विकलाई दो’,षी देख्ने यी युवती को हुन् ? शुष्माको प्रेम निष्चल थियो भन्दै यसरी गर्जिन्(भिडियो सहित)
रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घट’नामा मृ’तक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँच जना मृत’कको टाउको’मा चो’ट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउ’कोमा चो’ट रहेको बताएका छन् ।

घट’नामा बेपत्ता भएका थप एक जना मृ’त अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।

अन्तत रुकुम जाजरकोट का’ण्ड पर्दाफास,यी पापी हरु ले पो मा’रेका रहेछन् सुस्माले नै खोलिन सबै बस्तबिकता । शुस्मा मल्ल ठकुरीको प्रेमी भन्ने एक युबा मिडियामा आयका छन् । उनले आफु सुस्मको दाजु भयको पनि दाबी गरेका छन् उनले शुस्माको फेसबुक चलाउने गरेको बताएका छन् ।

तर, कसै संग प्रेमको जानकारी नभयको बतायका छन् । फेसबुकबाट पहिला लभ पर्या हो त्यस्को लागि सरी । त्यहाबाट मलाइ केटा मन परेन तिमी तिम्रो बाटो लाग म मेरो बाटो लाग्छु भनेको तर पनि मानेन । एकचोटी आको थियो हामीले पुलिसलाई बुझायौ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x