logo
Advertisement

रुकुम-जाजरकोट घ’,टनामा दिदीले रु’दै सोच्नै न’सकि’ने कुरा बाहिर ल्याइन् ? सुस्माले फोनमा भनेको सा’चो होला त(भिडियो सहित)

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

केही समय अगाडी रुकुम-जाजरकोटमा निक्कै न’रमाइलो घ टना घट्न पुग्यो । एकातर्फ सबैले दलित भनेर यस्तो गर्नु हुदैन थियो भन्दै आवाज उठाउदै गर्दा अर्कातर्फ अहिले सुस्माले रु’दै नवराजलाई कल गरेको अडियो रेकर्ड भनेर आएको भिडियोले गर्दा झन र’हस्यम’य बन्दै गएको छ रुकुम-जाजरकोट का ण्ड । तर, यो अडियो रेकर्ड सुस्मा र नवराज नै बोलेको हो अथवा होइन भन्ने विषयमा अ’न्यो’लमा रहेका छन सबैजना ।

कतिले यो अडियो रेकर्डमा बोल्ने सुस्मा र नवराज नै हो भन्दैछन त कतिले बिश्वास गरेका छैनन । आज यिनै बिषयमा दिदिले मिडियामा आएर यस्तोसम्म भनेकी छिन कि सो हेर्दा तपाइँ छक्क पर्नुहुनेछ, तलको भिडियोमा हेर्नुहोला । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन । घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिए ।

यसमा न त उनको पाप थियो न त गल्ती नै, एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा संसार नै छो’डेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसंग प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्या’,न फाल्नु पर्यो भनेर धेरैले भनिरहेको अवस्था छ । उनका धेरै सपनाहरु अनायसै टु’टे’र गए त्यो साथ सबै छु’टे’र गए । परिवारमा एक्ला छोरा उनी आज सबैलाई छा’डे’र भगवानका प्यारा भए ।

घरमा सबैको रु’वाबा’सी चल्यो । सबै आत्तिदै ड’राउ’दै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रु’दारु’दै बाटैमा ढ’ले । पूरा देश नै शो”कमा डु’ब्यो । अडियो रेकर्ड बारे आज दिदी मिडियामा आएर यस्तोसम्म भनेकी छिन कि हेर्नेको मन धु’रु’धुरु रु’नेछ मु’टु ‘दर्हो हुनेले मात्र तलको भिडियो हेर्नुहोला

Recent Comments

Top