logo
Advertisement

घरमा काम गर्ने व्यक्तीलाई कोरोना देखिएपछि करन जोहर आइसोलेसनमा

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

विश्व यतिबेला कोरोना भा,ईर,सका कारण यतिबेला ल,कडा,उनको अवस्थाबाट गुज्रि रहेको छ । जसले माजिनसको दैनिकी नै अ,सह,ज बन्दै गएको छ । यही समय बलिउडका चर्चित निर्माता करण जोहर आ.इसो.लेसनमा बसेका छन् ।

उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना सं,क्रम,ण देखिएपछि उनी आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत जानकारी दिँदै दुई कर्मचारीमा लक्षण देखिएपछि आफ्नै घरको एक हि,स्सामा क्वारेन्टाइनमा राखेको बताएका छन् । त्यस्तै, उनको पूरा भवनलाई स्यानिटाइज गरिएको छ ।

करणले ट्वीटरमा लेखेका छन्, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना प.रीक्ष.ण गरिएको छ, जुन ने.गेटि.भ आएको छ । तर, हाम्रा आ.सपा.सका मानिसहरु सु.रक्षाका लागि १४ दिनका लागि हामी आइसोलेसनमा हुनेछौं ।’ – फाईल तस्बिर

Recent Comments

Top