logo
Advertisement

नवराव विकको कथामा तयार भयो यस्तो मा’र्मि’क गीत, ‘कहिले सम्म जातिय भे’दभा’व’

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

नवराव विकको कथामा तयार भयो यस्तो मा’र्मि’क गीत, ‘कहिले सम्म जातिय भे’दभा’व’
गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हिंसात्मक घ’ट’नाबारे जातीय वि’भे’दविरुद्ध गीत सार्वजनिक भएको छ । उक्त घ’ट’नामा जाजरकोटका पाँच जना युवकको ज्या’न गएको छ भने एक युवक अझै बे’पत्ता भएका छन् । जाजरकोटका युवक नवराज बिक र पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लबीच गहिरो प्रेम सम्बन्ध भएको र नवराजकी प्रेमिका सुष्माले आफूलाई लिन भनि फोन गरेर बोलाएपछि नवराजले आफ्ना साथीहरुलाई खबर गरी विवाह गरेर दुलही लिन भन्दै १८ जनाको समूह गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाँदा त्यहाँका स्थानीयले उनिहरुमाथि सं’घाति’क आ’क्रम’ण गरेर लखेट्दै भेरी नदीमा पुर्याएका थिए ।

उक्त घ टनामा नवराजसहित पाँच जनाको मृ’,त्यु भएको हो । साथै, सोही आ’क्रम’णबाट एक युवा अझै बे’पत्ता भएका हुन् । गाउँलेहरुले जाजरकोटका युवक नवराज बिकलगायत सबैलाई जातीय वि’भेद तथा आ’क्रम’ण गरेर मारेको पी’डि’त पक्षको भनाइ छ । उक्त घटनाविरुद्ध देशैभर विभिन्न संघ संस्थाहरुद्वारा चर्को वि’रो’ध भइरहेको छ भने जाजरकोट शो’कमा डुबेको छ । त्यही घ टनालाई लिएर ‘भेदभाव’ नामक गीत बजारमा आएको हो ।

उक्त गीतमा लोकदोहोरी गायीका पूर्णकला बिसी र गायक अमृत खातीले आ’वाज दिएका छन् । गायक खातीकै शब्द रचना र संगीतमा विशाल फिल्मस् युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘छु’वाछु’त भे’दभा’व किन, हुन पर्छ नि’श्पक्ष छा’नवि’न’, लगायतका शब्द उक्त गीतमा समावेश गरिएको छ । एक्काइसौँ शताब्दीमा आएर पनि जातीय वि’भे’दको कारणले ज्या’न गुमाउन परेको भन्दै जातीय वि’भे’द गर्नेहरुका लागि सचेतना जगाउन यस गीत बजारमा ल्याएको गायीका पूर्णकला बिसीले बताइन् ।

Recent Comments

Top