logo
Advertisement

कोरोनाबाट ब’चाउ’न भारतबाट नागरिक लिन रुस उडेको जहाजका पाइलट नै कोरोना सं’क्र’मि’त भैटिएपछि..

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘कोरोनाबाट ब’चाउ’न भारतबाट नागरिक लिन रुस उडेको जहाजका पाइलट नै कोरोना सं’क्र’मि’त भैटिएपछि..’
कोरोना सं’कटमा फसेको विश्व यो स’म’स्याबाट उठ्न अझै समय लाग्ने भएको छ । यसैबिच कोरोना सं’क्रमि’त विभिन्न देशमा छरिएका आफ्ना नागरिकलाई देशमा ल्याउने क्रम जारी रहेको छ । यसैबिच भारतको नयाँ दिल्लीबाट रुसको मस्को उडान भरिरहेको ए–३२० विमानको एक पाइलटमा कोरोना सं’क्रम’ण देखिएपछि बिच बाटोबाट नै फिर्ता बोलाइएको छ ।

‘वन्दे भारत मिसन’ अन्तरगत रुसमा फ’सेका भारतीयलाई आफ्नो मुलुक फि’र्ता बोलाउन गएको जहाजमा कोही पनि यात्री सवार थिएनन् । विमान जब उज्बेकिस्तानको एयरस्पेसमा पुग्यो, तब ग्राउन्ड टिमका सदस्यले विमानका पाइलट कोरोना सं’क्रमि’त भएको पत्ता लागेपछि भने केहीबेर हल्ला खल्ला नै मच्चियो ।

उक्त घ’ट’नापछि चालकदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । अब रुसमा फँसेका भारतीयलाई लिन अर्को विमान पठाइने तयारी गर्दै घ’ट’नाका विषयमा थप अ’नुसन्धा’न अगाडी बढाइएको छ । एजेन्सी ।

Recent Comments

Top