logo
Advertisement

१२१ नेपालीले विश्वमा कोरोनाकै कारण ज्या’,न गुमा’ए, १४ हजार अझै भन्दा बढी नेपाली सं’क्र’मित

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘१२१ नेपालीले विश्वमा कोरोनाकै कारण ज्या’,न गुमा’ए, १४ हजार अझै भन्दा बढी नेपाली सं’क्र’मित’
कोरोना भाइ’रस (कोभिड–१९) संक्र’मणका कारण शनिबार सम्म विदेशमा मृ त्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्या’,न गुमा’एका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुबेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्या’.न गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृ.’त्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट )युएई) मा १९ जना नेपालीको मृ त्यु भएको छ । त्यस्तै अमेरिकामाज्यान गुमा’उनेको नेपालीको संख्या १७ पुगेको छ । त्यस्तै, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृ’,त्यु भएको छ ।

विदेशमा १४ हजार ४ सय २५ नेपालीहरु कोरोनाबाट संक्र’मित भएका छन् । स्वास्थ्य समितिकाअनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्र’मण देखिएको छ ।

Recent Comments

Top