logo
Advertisement

क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृ,’त्यु, गौरीफण्टा ना’का भएर आएका बालक आमासंगै क्वारेन्टाइन बसेकका थिए

१८ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृ,’त्यु, गौरीफण्टा ना’का भएर आएका बालक आमासंगै क्वारेन्टाइन बसेकका थिए’
डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृ’,त्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृ”त्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

सरकारले संक्र’मितलाई क्वारेन्टाइनमा राखेपछि व्यस्थीत नहुदा अरुलाई पनि त्यहीबाट कोरोना सर्ने ड’र पनि छ । र, व्यवस्थनपा चुस्त नहुदा बस्ने मानिसहरुले दु:ख पाईरहेका छन् । आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो ।

राति बालक अ’चा’नक बि’रामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृ त घोष’णा गरेको प्रहरीले जनाएको छ । बालक बि’रा’मी भएपछि बिहान ३ बजे अस्पताल पुर्‍याउँदा मृ”त अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले वताए । क्वारेन्टाइनमा मृ
त्यु भएका बालकको आजै स्वा’बको नमु’ना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ । – फाईल तस्बिर

Recent Comments

Top