logo
Advertisement

रबि लामिछानेलाई जोडेर रुकुम घ’ट’नाको बिषयमा टिका सानु मा’र्मि’क गीत : ‘जन्म दिने आमाले आफ्नो मुटुको टु,क्रा गुमा,उदा’

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ । लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने क’हाली’लाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पारिवारिक अवस्था अ’त्यन्तै ना’जुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै ना,जुक रहेको बताउँछिन् । अ,न्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ ।

गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई ल,खेटेका थिए ।यसै घ,टनालाइ लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फबाट आवाज उठाउनु भएको छ । हेर्नुस भिडियो :

Recent Comments

Top