logo
Advertisement

नवराज विकका भाईले सुस्माको भाइलाई यसरी दिए क’डा जवाफ : ‘दाई त मैले गुमाएको छु, तिम्रो के गयो’

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नवराज विकका भाईले सुस्माको भाइलाई यसरी दिए क’डा जवाफ : ‘दाई त मैले गुमाएको छु, तिम्रो के गयो’
अ’न्तरजाती’य विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृ’त्यु भएको छ । गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए । यो पनि पढ्नुहोस हामी नेपालीहरुमा एउटा ठूलो स’मस्या छ जस्तो लाग्छ ।

जुन कुरा हाम्रो दिमागमा कसैको डिजाइनमा ज बर्जस्ती छिराइएको हुन्छ त्यो भन्दा अर्को कोणबाट हामी सोच्न नै सक्दैनौ । रुकुमको घ टनामा सुनार , बिश्व्कर्मा आदिको मात्र ह त्या भएको छैन । ह त्या हुनेमा ठकुरी, मगर लगायत अन्य जात पनि छन् । केटा पक्षलाई आ क्रमण गर्नेहरुमा ठकुरी मात्र छैनन अन्य जात पनि छन् । ह त्या गर्नेहरु हर हालतमा उम्कनु हुँदैन । त्यसमा कुनै दल, जात र पहिचानकै आधारमा दोशि उम्कने ष डयन्त्र हुनलाग्यो भने हामी सबैले आवाज उठाउनुपर्छ ।

तर, सोही गाउँमा दोशि भनिएकै केटिको दिदी लगायत छिमेकमा अ’न्तरजातिय बिवाह मज्जाले भएको र सन्तान समेत स्विकारेर मामाघर आएको प्रमाण देखिन्छ । यो नितान्त दुई परिवार बिचको दु श्मनी हो भन्ने आधारहरु प्रमाणित हुँदै पनि गएका छन् । यहाँ केटा पक्ष जुन जात भएको भएपनी परिणाम उही हुन सक्थ्यो । जातिय राजनिती पछि छिराइएको हो । देशमा जातिय विभेद होला, तर जातकै कारणले उनको ह त्या भएको हो भन्नू अघि ह त्या गर्नेहरु र ह त्या भएकाहरु सबैको जात पनि केलाउन जरुरी छ ।

आइएनजिओ र पश्चिम मुलुकहरुको लगानिमा देशमा जात जात बिच द्वन्द गराउन भएको ग्र्याण्ड डिजाइनलाई हामी नेपालीले बुझ्न नसक्नु ज्यादै दुखद छ । नत्र, ठकुरि र बिश्वकर्मा बिचको बि’वादमा बाहुनवाद भन्दै बाहुनले गा ली खानु, हिन्दु धर्म नै ठिक छैन भन्ने नारा आउनु र धर्मले गा ली खानु संयोग मात्र हुन सक्दैन । यहि धर्मले बसुधैव कुटुम्बकम अर्थात बिश्वभरिका सबै हाम्रा मित्र हुन् भनेर सिकाएको छ । यहि धर्ममा श्री रामले सवरि भन्ने सार्की जातकि महिलाको जुठो खानुभएको छ र मानिसको जात हुँदैन भनेर देखाउनुभएको छ ।

यहि धर्ममा श्री बिश्वामित्र क्षेत्री कुलमा जन्मिएर पनि ब्राह्मण बनेका छन र श्री परशुराम ब्राह्मण कुलमा जन्मिएर पनि क्षेत्री बनेका छन् । कतै हामिले हाम्रै धर्मलाई बुझ्न र अध्ययन गर्न नसकेको त हैन ? यो वि’भेद त मानिसको दिमागमा रहेको र पछि छिराईएको नकारात्मक सोच मात्र हो । मिडिया कुनै पनि देसको सबैभन्दा ठूलो शक्ति हो, तर यहाँ मिडियाहरु नै सबैभन्दा धेरै परिचालित पनि भएका छन् ।

देशमा ब्यवस्था परिवर्तनको नाममा विदेशी रकमबाट परिचालित मिडियाकर्मिहरु नै अहिले जातीय द्व न्द फैलाउन उनिहरुबाट नै परिचालित भएका छन् । यो तितो यथार्थ हो । त्यसैले जातिय द्वन्द, धार्मिक द्वन्द निम्त्याउने खालका काम र कुनै निस्चित धर्मलाई वा जातलाई गा ली दिँदै स राप्ने काम बन्द गरौं । जातिय वि भेद छ भने त्यसलाई अन्त्य गरौं तर कुनै निस्चित जात र धर्मलाई जोड्न र गा ली दिन जरुरी छ जस्तो हामिलाई लाग्दैन ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x