logo
Advertisement

लक्ष्मी मातालाई खुसी राख्नुस् : जीवनमा सफलता नै सफलता मिल्नेछ, घरमा यस्ता चीज न’राख्नुस् आर्थिक सं’क’ट आउंन सक्छ

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘लक्ष्मी मातालाई खुसी राख्नुस् : जीवनमा सफलता नै सफलता मिल्नेछ, घरमा यस्ता चीज न’राख्नुस् आर्थिक सं’क’ट आउंन सक्छ’
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुख समृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै स’मस्याबाट ग्र’स्त भइन्छ ।

ख’राब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसैकसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फु’टेका चीज राख्दा घरमा द’रिद्र’ता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी खुसि नहुने धार्मिक मान्यता छ ।

फुटेका भाँडा : तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदो’ष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्नसक्छ ।

भाँ’चिएको खाट : घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँ’चिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचि’एको खाट घरमा राख्दा वैवाहिक जीवनमा क’लह आउँछ ।

बन्द घडी : बन्द भएको घडीले रो’किएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा बि’ग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशल मंगललाई पनि रो’किदिन्छ ।

फुटेको ऐना : वास्तुका अनुसार फु’टेको ऐना वा शीशा घरमा राख्दा लगातार न’कारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मान’सिक त’नाव उत्पन्न हुन्छ ।

भाँ’चिएको ढोका : तपाईंको घरको मूल ढोका भाँ’चिएको छ भने छिट्टै म’र्मत गरिहाल्नुस् । भाँ’चिएको ढोका अत्यन्तै अ’शुभ हुन्छ र यसबाट संसारका सबै न’कारा’त्मक शक्ति घरमा पस्छन् ।

फुटेको तस्वीर : फु’टेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।

भाँचि’एको फर्निचर : घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फु’टेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक स’मस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर । टु’टेफु’टेका वस्तु घरमा साँचेर राख्दा बे’कारमा वास्तु बि’ग्रन्छ । त्यसैले यस्ता सामान घरबाट हटाइहाल्नुस्v।

Recent Comments

Top