logo
Advertisement

लकडाउनमा माटो ख’न्न गएका कैलालीका एक व्यक्ती माटोको ढि’स्कोमा पु’रिएर मृ’,त भेटिए

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘लकडाउनमा माटो ख’न्न गएका कैलालीका एक व्यक्ती माटोको ढि’स्कोमा पु’रिएर मृ’,त भेटिए’
कैलालीमा माटोको ढि’स्कोले पु’रिएर एक जनाको मृ”त्यु भएको छ भने अन्य एक जना घा’इ’ते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको शनिबार बिहान माटोको ढि’स्कोले पु’रिएर मृ त्यु भएको हो ।

ढि’स्कोले पु’रिएर सोही ठाउँका ४० वर्षे दुर्गा मन्नी घा इते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा माथीबाट ढि’स्को ख’सेर पु’रिएर दुबै जना घा’इ’ते भएका थिए ।

घा’इ’ते दुबै जनालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । बोहोराको उपचारकै क्रममा ज्या’,न गएको र मन्नीको हाल अस्पतालमा उ’पचार भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

Recent Comments

Top