logo
Advertisement

नवराव विकको आमाको बिलौना ‘बुहारी लिएर आउंछु भनेको छोरा कहिले फर्किने भएन्……’

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नवराव विकको आमाको बिलौना बुहारी लिएर आउंछु भनेको छोरा कहिले फर्किने भएन्……
सरकारले गठन गरेको छानविन समितिले काम सुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समिति जाजरकोट पुगेर अ’नुसन्धा’न सुरु गरेको बताएको छ ।

बिहीबार साँझ घ’ट’नास्थल पुगेपनि शुक्रबार बिहानदेखि मात्रै काम सुरु गरेको सहसचिव बस्नेतले जानकारी दिए । उनका अनुसार नवराज विकलगायत मृतकको घरमा पुगेर त्यहाँका अवस्था र पीडितको भनाइ बारे जानकारी लिइएको छ ।

‘हामीले काम सुरु गरेका छौं,’ समितिका संयोजक बस्नेतले भने, ‘चौरजहारी घ टनामा संलग्न सबै पक्षलाई भेट्छौं, घ टनाको वास्तविकताबारे पहिचान गर्ने छौं ।’ छा’नवि’न समितिका पदाधिकारी नवराजको घर पुग्दा उनकी आमा उर्मिलाले आँखाबाट आँसु झार्दै मेरो छोरोको ह’त्या’रालाई के कारबाही हुन्छ भन्दै प्रश्न गरेकी थिइन् ।

केही समय शोकमय बनेको विकको घरमा बस्नेतलगायतका अन्य सहभागीले पी’डि’तले न्या’य पाउने र दो’षीलाई सजाय हुने भन्दै सान्त्वना दिएका थिए । अन्नपूर्ण पोस्टमा यो खबर छ ।’

Recent Comments

Top