logo
Advertisement

नवराज र सुष्माको प्रेमको बारेमा अ’न्तरजा’तिय बिहे गरेकी सुष्मा मल्ल कि दिदिले यस्तो खु,ला,सा गरिन् {भिडियो}

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नवराज र सुष्माको प्रेमको बारेमा अन्तरजातिय बिहे गरेकी सुष्मा मल्ल कि दिदिले यस्तो खु,ला,सा गरिन् {भिडियो}
जाजरकोट-रुकुममा भएको घ’ट’ना जातिय वि’भे’दका कारण नभएको रुकुमकै जनप्रतिनिधिले बताएका छन् । उनीहरुले अ’न्तरजा’तिय वि भेदका कारण यो घ टना नभएको बताएका छन् ।

यस अघि पनि सो गाउँमा अ’न्तरजातिय विवाह भएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले यो घ टनालाई अनावश्यक रुपमा जातिय वि भेदका रुपमा ब्याख्या गरिएको बताएका छन् । दलित समेत रहेका जनप्रतिनिधिले नै यो घ’ट’ना जातिय वि’भे’दका कारण नभएको बताएका छन् ।

उनले नवराजको प्रेमिका भनिएकी युवतीको दिदी भन्दै उनले पनि अ’न्तरजातिय विवाह गरेको बताएका छन् । यमुना चनारा मल्ल नाम गरेकी ति युवतीकी दिदीले आफुले द’लित युवासंग विवाह गरेको बताइन् । हाम्रो परिवारमा जा’तिय भे’दभा’व छैन मैले सल्यान सिरमारामा दलित युवकसंग विवाह गरेको बताइन् । उनले आफ्नो श्रीमनको नाम विष्णु चुडाल भएको बताइन् ।

यो घ’ट’ना जातिय वि भेदका कारण भएको होइन्, हाम्रो परिवारमा यस अघि नै अ’न्तरजातिय विवाह भइसकेको र परिवारले स्वीकार गरेको उनले उदाहरण पेश गरिन् । भिडियो

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x