logo
Advertisement

पर्साको ठोरी अर्को कालापानी बन्ने ख,त,रा ? यसरी एसएसबी सहित भारतियहरु आएर कुलो र बाटो भ,त्का,एपछि…भिडियो)

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

लिपुलेक र कालापानीमा भएको सिमाना वि’वा’द अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ । नेपालले कालापानी लिपुलेकमा भारतले अ’तिक्र’मण गरेको भूभाग पनि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा त्यसले हं’गा’मा भएको छ । तर, पनि भारतको मि’चाहा प्रवृत्ती भने उस्तै छ । भारत यस्तो देश हो जो संग कुनै पनि छिमेकी मुलुकको सम्बन्ध राम्रा छैन ।

चीनमा तिन साता देखी सिमानामा वि वाद जारी छ । सिमा सुरक्षाकर्मीबीच ध केला ध केल भएको मिडियो र तस्बिर सार्वजनिक भइरहेको छ । पाकिस्तानको स’मस्या उस्तै छ । नेपाल माथि लगाएको गि’द्धे दृष्टि सबै सिमानामा छ । सिमानामा भारतले नेपाल तर्फको जमिन मि’च्दै आएको छ । अहिले ठोरी क्षेत्रमा भारतको ज्या’दती बढ्दै गएको छ । नेपालले दुई दिन अघि बनाएको सडक भारतीय सुरक्षकर्मी आएर भ’त्काइदिएका छन् ।

त्यहाँ नजिक बन्न लागेको पुल निर्माणमा पनि अ’व’रोध सिर्जना गरेका छन् । त्यहाँ भएको दुईवटा कुलो मध्य एउटा भारतले र अर्को नेपालले प्रयोग गर्ने सहमति बमोजिम नेपालले पुल र सडक बनाउन लागेको थियो । भारतीय सुरक्षाकर्मी आएर नेपालले प्रयोग गर्ने भनेको कुलो पनि पुरीदिएका छन् भने नेपालीले बनाएको सडक पनि भत्काइदिएका छन् ।’

सिमा क्षेत्रभन्दा भित्र ह’ति’यार सहित सेनाको पोसाकमै आएका भारतीय सुरक्षाकर्मीको ज्या’द’तीले ठोरीमा सिमा नाघेको छ । भारतीय सुरक्षाकर्मीले गरेको त्यो ज्या’द’ती वि’रु’द्ध स्थानिय अहिले सो क्षेत्रमा पुगेका छन् । स्थानियले वि’रो’ध गरेपछि उनीहरु भ’त्काउँदै गरेको सडक छो’डेर आफ्नो भूमी तर्फ लागेको भिडियोमा देख्न सकिन्छ ।

भारतीय सुरक्षा फौजकै बल मि’च्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । तर, पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट ह’तिया’र सहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अ’वरो’ध गरेका हुन् ।

पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ बग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो । तर, बिहीबार साँझ ५ बजे भारतबाट डिएम, एसएसबीका डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सुरक्षाकर्मी र भारतीयले कुलेर पुरेर बनाइएको सडक भत्काइदिएका थिए ।

पुल सञ्चालनका लागि कुलो पु’रिएको सडक भारतीयले भ’त्काउन थालेको खबर पाएर ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्र’तिवा’द गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए । ‘पुलमा पुग्दा भारतका डिएमका साथै ह’तिया’र र बर्दीमा रहेका २५/३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर मजदुर लगाएर कुलो भत्काइरहेका थिए ।

हामीले यो नेपाली भूमि हो, यस्तो गर्न पाइँदैन भनेर प्र’तिवा’द गर्यौँ, केही बेर भ’नाभ’न पनि भयो, पछि उनीहरु भारततिर लागे,’ अध्यक्ष तमाङले बताए । वडाध्यक्ष तमाङका अनुसार भ’नाभ’नका क्रममा भारतीय डिएमले पर्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भ’त्काउन आएको बताएका थिए ।

तर, करिब २ सयको सख्यामा भेला ठोरीवासीले पुल सञ्चालनमा अ’वरो’ध गरिए यसले झन ठूलो दु’र्घट’ना नि’म्त्याउने ध’म्की दिएपछि उनीहरु पछाडि ह’ट्न बाध्य भएको स्थानीयहरु बताउँछन् । भिडियो :

Recent Comments

Top