logo
Advertisement

सेनाले भारतीय मिडियालाई भन्यो ‘नेपाली सेनालाई जोडेर भ्रा’,म’क समाचार नलेख्नुस्’, नेपाली जनताको एकतामा द’ख्दल नदिन चे’ताव’नी

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘सेनाले भारतीय मिडियालाई भन्यो ‘नेपाली सेनालाई जोडेर भ्रा’,म’क समाचार नलेख्नुस्’, नेपाली जनताको एकतामा द’ख्दल नदिन चे’ताव’नी’

नेपाली सेनालाई लक्षित गरेर भारतीय सञ्चारमाध्यममा आएको एउटा समाचार प्रति नेपाली सेनाले ग’म्भिर आ’पत्ती जनाएको छ । नेपाली सेनाको बारेमा प्रकाशि त एक समाचार प्रति नेपाली सेनाले आ’पत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ ।

हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आ’पत्ति जनाएको हो । भ्रा’मक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा न’कारा’त्मक अ’सर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको बताउँदै नेपालमा वि’भाज’न ल्याउने कु’त्सित मनसायले आएको अ’फवा’हमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ ।

यस्तो छ सेनाको विज्ञप्ति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

– मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 may 2020 www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित in huge setback to pm oli, Nepal’s new political map hits a roadblock शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 may 2020) tfipost.com Akshey Narang द्धारा लिखितOli order Nepal chief of army to rebut indian army chief’s remarks, the Nepales chief General said ‘No thanks’ शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

– उक्त भ्रा’मक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा न’कारात्मक अ’सर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

– राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा वि’भाजन ल्याउने तथा नेपाली सेनालाई अ’नावश्यक वि;वा’दमा तान्ने कु’त्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अ’फवा’हहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ ।

यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव क’टिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

– साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अ’फवा’हहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।

Recent Comments

Top