logo
Advertisement

नवराज विकको घ^टनाले देश रो’एको बेला २ लाख रुपैयां लिएर शिशिर भण्डारी कता हिडें (भिडियो हेर्नुस)

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘नवराज विकको घ^टनाले देश रो’एको बेला २ लाख रुपैयां लिएर शिशिर भण्डारी कता हिडें (भिडियो हेर्नुस)’
यतिबेला रुकुम जाजरकोट घ टनाले देशै रो’ईरहेको छ । नवराज बिक र उनको साथीहरुको न्यायको लागि धेरैले आवाज उठाईरहेका छन् । धेरैले यस घ\टनालाई जा’तिय बि’वे’दको निर्मम घ,टनाको रुपमा लिएका छन् भने कतिले किशोर अवस्थाको प्रेमको ग.लत परिणाम बताईरहेका छन् ।

उक्त स्थलमा धेरै मिडियाहरु पुगेका छन् र नवराजको न्यायका लागि आवाज उठाईरहेका छन् । तर, शिशिर भण्डारी भने अन्य दु’खी पि’डितहरुको दैलोमा पुगिरहेका छन् । यसैबिच शिशिर भण्डारी फेरी चेली भुजेलको कोठामा पुगे ।

जसको दुवै छोरा अ’पाँग छन् र उनलाई यतिबेला खाना खान र छोराको उपचार गर्न निकै गा’ह्रो भैरहेको छ । यसअघि पनि शिशिर चलेीको कोठामा पुगेर खाद्यान्न सहयोग र आर्थिक सहयोग गरेका थिए । यसपाली शिशिर पुगेर २ लाख भन्दा माथिको सहयोग गरे । भिडियो हेर्नुस :

Recent Comments

Top