logo
Advertisement

नवराज विकले न्याय नपाए, दो’षीलाई का’रबा’ही नभए क’डा आ’न्दो’लन गर्ने दलित सञ्जालको चे’ता’वनी

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

बागलुङ, गलकोट नगरपालिका भित्र रहेका विभिन्न द’लित सञ्जालहरुले पश्चिम रुकुमको घ’ टनाको भ’त्सना गर्दै दो’षिलाई का’रबा’हिको माग गरेका छन् । गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घ/टनाहरुको सि’कार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अ’मान’विय घ’ट’नाको भ’त्सना गर्दै विज्ञप्ती मार्फत घ’ट’नाको दो’षिलाई का’रबा’हिको माग गरेका हुन् ।

घ  टनाको भ  त्सना गर्दै विज्ञप्तीमा लेखिएको छ पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्लसँगको अ’न्तरजा’तिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कु  टाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बिक, चौरजहारी वडा नं ६ का टिकाराम बिक, र गणेश बुढा मगरको ह’,त्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बिक, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वे’,पत्ता पारिएको घ  टनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घ  टनाले हामी सबैलाई स्तब्ध एवम् म’र्माहत बनाएको छ भने अर्को तर्फ यो घ’ट’नाले संविधान र लोकतन्त्रको उ’पहास गरेको छ ।

अ’न्तर’जातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार, सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृखलाबद्ध रुपमा ह  त्या भएको छ । यी सबै घ’ट’नाहरुको आलो घाउँमा न्यायिक नि’रपण नभईरहेको सन्दर्भमा चौरजहारी ह  त्या प्रकरणले राज्य प्रणाली माथि दलित समुदायको आशा र भरोसा गु’म्दै गईरहेको छ ।

अतः संवैधानिक रुपमा वर्नित भइसकेको जायि वि’भे’द जन्य सामाजिक अपराधलाई प्रश्रय दिदै अन्त’रजातिय प्रेम गरेको कारण व्यक्ति ह’/त्या गरिनु र नरसम्हार मच्याउनु नि/न्दनिय छ । उक्त पासबिक घ/टनामा संलग्न दो/षिहरुलाई हदै सम्मको कानुनी कारवाही गर्न साथै वे\पत्ता पारिएका युवाहरुको यथाशिघ्र खोजी गर्न र मृ\तक नवराज बिक, टिकाराम बिक र गणेश बुढा लगायतका पि\डित परिवारलाई उचित क्ष\तिपुर्ति उपलब्ध गराई जिउ ज्या\नको सु’रक्षाका लागि सरकार समक्ष जोडदार माग गर्दछौ । ‘यस्ता घ\टनाले हाम्रो कामुनी राज्य र सिंगो समाजकै नाक का\टिएको छ ।

कुनै प्रलोभन र राजनैतिक आस्थाका आधारमा दो’षिलाई उ”न्मुक्ति हुने वातावरण सिर्जना भए सशक्त चरणबद्ध आ’न्दोलन तयारी गर्नुेपर्ने वातावरण सिर्जना बाध्य नपारियोस्’ विज्ञप्तीमा लेखिएको छ । विज्ञप्तीमा विभिन्न दलित सञ्जालका प्रमुखहरुले हस्ताक्षर गरि दो’षिलाई हदै सम्मको का’रबाहिको माग गरिएको छ । विज्ञप्ती मार्फत विभिन्न द’लित सञ्जालका प्रमुख एवम् प्रतिनिधिहरुले घ/टनाको दो\षिलाई हदै सम्मको का\रबाहि नभए र पि\डितलाई क्ष’ति’पुर्ति उपलब्ध नगराए जस्तो सुकै आ’न्दोलन गर्न समेत आफुहरु पछि नपर्ने समेत चे’ता’वनी दिएका छन् ।

Recent Comments

Top