इन्डोनेसियाका एक मन्त्रीले कोरोना भा’इर’सलाई महिलासँग तुलना गर्दै वि’वादा’स्पद अभिव्यक्ति दिएका छन् । उनले ‘वि’द्रो’ही पत्नीहरु’सँग तुलना गर्दै कोरोना भा’इर’सबारे सार्वजनिक रुपमा बोलेपछि वि’वादि’त बनेका हुन् । सामाजिक रुपमा यससँग न’ड’राउन पनि उनको आग्रह थियो ।
इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला स’मूह र सामाजिक अभियन्ताहरुले उनको क’डा आ’लोच’ना गरेका छन् । साथै उनको अभनाइप्रति आ’ पत्ति जनाएका छन् ।
मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए । यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी वि’स्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो ।
सुरुमा यसलाई नि’यन्त्र’ण गर्न थाल्नुभयो, पछि रि’यलाइज भयो कि, यसलाई नि’यन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’ महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भ त्र्सना गरेका छन् ।
इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तै’नाथ गरेको छ । जहाँ कोरोना भा’इरसका सं’क्रमि’तको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सयनाको ९६ ज मृ’,त्यु भइसकेको छ । एजेन्सी ।
Recent Comments