logo
Advertisement

नवराज विकका बुवाले रुकुम घ’ट’नाबारे यस्तो खुलाए : द’लितको छोरालाई छोरी दिन्नन् हामी भा’गेर जानु पर्छ भन्ने केटीको कुरा थियो (भिडियो हेर्नुस्)

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै गएका नवराज विक मृ”त फेला परे । उनीसंगै नवराजका साथी पनि मृ”त फेला परेका छन् । अहिले सम्म नवराज सहित ५ जनाको श”व फेला परेको छ एक जना अझै हराइरहेका छन् । यो घ’ट’नामा प्रहरीले वडाध्यक्ष सहित २० जनालाई प’क्राउ गरेको छ । नि’ध’न भएका नवराज विक द’लित समुदाय हुन् भने उनको प्रेमिका भनिएकी युवती ठकुरी हुन् ।

अ’न्तरजा’तिय विवाह र जा’तिय वि’भे’दका कारण यो घ’ट’ना भएको भन्दै अधिकारवादीहरुले आवाज उठाएका छन् । त्यो दिन के भएको थियो भन्ने कुराको केही तथ्य नवराजको वुवाले खोलेका छन् । उनले युवतीले नै नवराजलाई ठूलो मा’स लिएर आउनु भनेर बोलाएको आ’रोप लगाएका छन् । युवतीले ९ गते नवराजलाई त्यसो भनेर फोन गरेका कारण उनले ठूलो स’मुह लिएर गएको हुनसक्ने नवराजको वुवाले बताएका छन् ।

उनी पहिलो पटक मिडियामा सार्वजनिक भएका हुन् । यद्धपी त्यो दिन छोराको आफुसंग केही कुराकानी भने नभएको बताएका छन् । उनले छोरा ठूलो संख्याको युवक लिएर रुकुम गएको खबर आफुलाई थाहा नभएको बताइन् । युवती चौरजहारी कोठामा बस्दा आफ्नो घरमा आएको र त्यतीबेला अहिले तिम्रो उमेर भएको छैन, अनि यो अ’न्तरजा’तिय सम्बन्ध हुने भएकाले तिमी अहिले घर जाउ भनेर पठाएको बताए ।

उनले शनिवार युवतीले नवराजलाई फोन गरेर तिमी जसरी पनि आउ मलाई अन्तै विवाह गरिदिन लागेको छन् भनेर फोन गरेका कारण आफ्नो छोरा गएको उनको आरोप छ । उनले आफ्नो छोराको निधन त्यसै नभएको भई उनको ह त्या गरेर नदिमा फालेको शं’का गरेका छन् । उनले प्रहरी अनुसन्धान र पोष्टमार्टमको प्रकृयामा पनि शं’का ब्यक्त गरेका छन् ।

उनले रुकुममा घ’ट’ना भएको भए पनि सबै प्रकृया जाजरकोटमा भएको बताए । उनले संगै गएका युवा मध्य केहीलाई स’माते’र प्रहरीको गाडीमा लैजाने र केहीलाई नदिमा फाल्नुको कारण मैले बुझेको छैन, उनले भने । रुकुमका स्थानियले भने यो घ’ट’ना जा’तियताका कारण नभएको बताइरहँदा अधिकारकर्मीहरुले भने जातियताकै कारण भएको दावी गरेका छन् । उनीहरुले २१ औं सताब्दिमा भएको यो घटना लोकतन्त्रको उपहास भएको भन्दै नि’ष्पक्ष छा’नविनको माग गरेका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x