logo
Advertisement

शुष्माले भनिन् नवराज मन न’परेर छा’डेको थिए ? हाम्रो कुरा नभएको लामो समय भैईसकेको थियो((भिडियो)

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

सामाजिक सञ्जालमा अहिले नवराज विकको प्रेमीका भनिएकी युवती भन्दै एउटा अडियो सार्वजनिक भएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवतीको आमा भनेर सम्बोधन गरिएको छ । फोन गर्ने ब्यक्तिले तपाईको छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ ।

अनि नवराजको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरिएको छ । जसमा उनीहरुको प्रेम सम्बन्धका बारेमा प्रश्न गरेका छन् । उनले जवाफमा पहिलो आफुसंग संधै कुराकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फागुन देखि उसंग कुरा भएको थिएन ।

मलाई राम्रो लागेन त्यही भएर छोडेको हो । हिँजो पनि मसंग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाएकी थिए, म घरमै टिभी हेरेर बसेकी थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए । तर, मेरो उसंग पछिल्लो समय कुनै सम्बन्ध थिएन ति युवतीले फोनमा भनेको सुनिन्छ । उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीकार गरेकी छन् ।

छोटो कुराकानीमा उनले नवराजसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर, यो अडियोमा आधिकारीकता भने छैन । वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमिका भनेर दावी गरिएकी युवती अहिले प्रहरी हि’रास’तमा छन् । यो अडियो सुन्दा घटना भएको भोलीपल्टको हो भनेर बुझ्न सकिन्छ । किनकी युवतीले हिँजो भनेर बोलेकी छन् ।

सोती घ’ट’नाका बारेमा छा’नबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पी’डि’त पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको श”व स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घ’ट’नामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको श’,व यसअघि नै फेला परिसकेको छ । भेरी –११ का गोविन्द शाही अझै बे’पत्ता छन् ।

समितिलाई द’लित अधिकारकर्मी सङ्घ र सङ्गठनले नि’ष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा नि’ष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिए ।

Recent Comments

Top