logo
Advertisement

कोरोना अपडेट : आज मात्रै नेपालमा १७० कोरोना सं’क्रमि’त थपिए

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भा/इरस (कोभिड–१९) मा सं/क्रम’णको पुष्टि भएको छ । यससँगै कुल सं’क्रमि’तको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्या न गु’माएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका – ९ मा पनि सं’क्रम’ण भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको छ । सं’क्रमि’त हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो । यस्तै कपिलवस्तुमा ५१ जना सं’क्रमि’त थपिएका छन् ।

टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा सं’क्रम,ण पुष्टि भएको हो । सं,क्रमि’त हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् । यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्र”मण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा सं’क्रम’ण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रि’पोर्ट पनि पो’जेटिभ आएको छ । यसैगरी झापामा २८ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । र १८ देखि ४१ वर्ष उमेरका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रि’पोर्ट पो’जेटिभ आएको छ ।

यस्तै बाँकेका १० जनामा कोरोना सं/क्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् । पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रि’पोर्ट पो’जेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा ५ सं/क्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रि’पोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना सं/क्रमण पुष्टि भएको छ । यस्तै सप्तरीका चार जनामा पनि संक्र/मण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रि’पोर्ट पनि पोजेटिभ आएको छ । दाङको गढवाका २ जनाको रि’पोर्ट पो’जेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् । रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना सं’क्रमण पुष्टि भएको छ । यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्र/मण पुष्टि भएको छ ।

Recent Comments

Top