logo
Advertisement

कोरोना भा’ईर’समाथी रामगोपाल बार्मामाले बलिउडमा फिल्म बनाए(ट्रेलर)

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोभिड १९ ले विश्व नै आ,क्रान्त बनिरहेको छ । विश्वका हरेक देश, त्यहांको सरकार र नागरिक कोरोना बि’रु’द्ध ल’डि रहेका छन् । ६० लाख को हाराहारीमा कोरोना संक्रमित पुग्दा ३ लाख बढीले कोरोनाकै कारण ज्याु’,न गु’माएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना यति बेला पश्चिमा मुलुक ह’टस्प’टको रुपमा देखिएका छन् । यसले सम्पूर्ण मनोरञ्जन क्षेत्र पनि ठ’प्प पारिरहेको छ । तथापी केही फिल्म मेकरहर आफ्नो श्रृजना पस्कने काममा व्यस्तछन् ।

फिल्म ‘कोरोना भा’इर’स’ ट्रेलर सार्वजनिक भएको छ । रामगोपाल वर्माले ट्वीटर ह्यान्डलमा एउटा तस्बिर सेयर गर्दे जानकारी दिएका छन् । निर्देशक रामगोपाल वर्माले निर्माण गरेको यस फिल्म तेगुल भाषामा निमार्ण भएको छ ।

रामगोपाल वर्माले ट्वीटर मार्फत स्टाटस लेख्दै ‘यो हेर्नुहोस् कोरोना भा’इर’सको ट्रेलर भन्दै लेखेका छन् । फिल्मको ट्रेलर :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x