logo
Advertisement

नेपाल-भारत सीमा मृ,’त भेटिएका अर्घाखाँचीका युवकमा कोरोना पोजेटिभ

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

नेपालमा कोरोना सं’क्रमि’तको संख्या बढ्दो छ । यसको मुख्य कारण भारतबाट स्वदेश फर्किएका नेपालीहरु हुन । आफ्नो जन्मभुमि फर्कदा उनीहरुले कोरोना पनि साथै ल्याएका छन् । भारतबाट नेपाल आउँदै गर्दा बाटोमै मृ’,त्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना पुष्टि भएको छ ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी वियराज पौडेलले उनको कोरोना परी’क्षण गर्दा रि’पोर्ट पो’जेटिभ देखिएको बताए । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ९ का युवक गत जेठ १८ गते भारतबाट नेपाल फर्किएका थिए । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पो’स्टमा’टम गरिएको थियो ।

त्यहीँबाट स्वा’ब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘नेपाल तर्फ आउँदै गर्दा उहाँको गाडीम मृ’,त्यु भइसकेको थियो, मृ,’त्यु भएका खबर पाएको ६ घण्टापछि मात्र उहाँको श व सिमानामा पुगेको हो, त्यतै पो’स्टमा’टम गरियो र स्वा’ब लिएका थियों।’

उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले युवकको कोरोनाकै कारण मृ त्यु नभएको हुनसक्ने बताए । उनले भने, ‘कोरोना पोजेटिभ देखिए पनि उहाँको मृ त्युको कारण अरु नै हुनसक्ने आ’शं’का गरिएको छ।’

Recent Comments

Top