logo
Advertisement

रसियन सरकारले मस्कोमा कोरोनाबाट मृ’,त्यु हुनेको बास्तविक संख्या लु’काएको खु’ला,सा ? कोरोनाबाट ज्या,’न गु”माउंने दोब्बर भन्दा बढी

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोभिड १९ ले विश्व नै आ,क्रान्त बनिरहेको छ । विश्वका हरेक देश, त्यहांको सरकार र नागरिक कोरोना बि’रु’द्ध लडिरहेकका छन् । ६० लाख को हाराहारीमा कोरोना सं’क्रमित पुग्दा ३ लाख बढीले कोरोनाकै कारण ज्या”न गु,माएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना यति बेला पश्चिमा मुलुक ह’टस्प’टको रुपमा देखिएका छन् । रसियाको राजधानी मस्कोमा कोरोनाका कारण ज्या*न गुमाउनेको संख्या यसअघि भनिएको भन्दा दोब्बर बढी भएको खुलेको छ ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार अप्रिल महिना यसअघि बताइए भन्दा दोब्बर बढी मानिसको ज्या न गएको उल्लेख छ । रसियामा सं’क्रमण सुरू हुँदा सबैभन्दा बढी सं’क्रमित मस्कोमै भेटिएको थियो । मस्को शहरको स्वास्थ्य विभागले त्यहाँ कोरोनाका कारण १५ सय ६१ जनाको मृ त्यु भएको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यसअघि त्यहाँ ६ सय ३९ जनाको मृ,’त्यु भएको बताइएको थियो ।

विभागले नयाँ तथ्यांकमा कोरोना हो-‍होइन भन्ने वि’वा’द भएका संख्यालाई समेत समावेश गरेको जनाएको छ । यसअघि स्थानीय संचारमाध्यमले वा’स्तविक संख्या लुकाएको समाचार प्रकाशित गर्दा प्रशासनले ती दाबीहरूलाई झू’टो समाचार भएको दा’बी गरेको थियो । रसियामा हालसम्म करिब ३ लाख ८० हजार जनामा सं’क्रमण पुष्टि भएको छ ।

यो संख्या अमेरिका र ब्राजिलपछि तेश्रो ठूलो सं’क्रमित संख्या हो । यसैगरी रसियामा हालसम्म कोरोनाका कारण ४ हजार १ सय ४२ जनाको मृ/त्यु भएको सरकारी तथ्यांक छ । सरकारले वृ’हत परीक्षणका कारण थोरै मानिसहरूको मृ/त्यु भएको दा’बी गर्दै आएपनि धेरैले भने वास्तविक संख्या धेरै भएको अनुमान गर्दै आएका छन् । मस्को स्वास्थ्य विभागले जारी गरेको विज्ञप्तिमा पो’स्टमा’र्टम रि’पोर्टका आधारमा नयाँ मृ’त’क संख्या आवधिक गरिएको उल्लेख छ।

नयाँ तथ्यांकमा यसअघि कोरोना ने’गेटिभ प्रमाणित भएका १ सय ६९ के’सहरूलाई समेत समावेश गरिएको छ । यसका साथै अप्रिल महिनामा मृ’त्यु भएका थप ७ सय ५६ जनामा कोरोना पो’जेटिभ पुष्टि भएको उसले जनाएको छ । विभागले धेरै मृ’,त्युमा कोरोनासम्बन्धी कारणहरूले महत्वपूर्ण भूमिका खेलेको बताएको छ । यो नयाँ प’द्धतिका कारण रसियाभरको मृ’त्यु संख्यामा नयाँ तथ्यांक आउने ठानिएको छ । एजेन्सी ।

Recent Comments

Top