logo
Advertisement

कोरोनामा ब्राजिलको कीर्तिमानी वृद्धि, एकै दिन झण्डै ३० हजार व्यक्तीमा कोरोना देखियो

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोभिड १९ ले विश्व नै आ,क्रान्त बनिरहेको छ । विश्वका हरेक देश, त्यहांको सरकार र नागरिक कोरोना बि’रु’द्ध लडिरहेकका छन् । ६० लाख को हाराहारीमा कोरोना सं’क्रमित पुग्दा ३ लाख बढीले कोरोनाकै कारण ज्या”न गुमाएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना यति बेला पश्चिमा मुलुक हटस्पटको रुपमा देखिएका छन् । कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन् ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको हो । संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो । पहिलो नम्बरमा भने अमेरिका रहेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलभर सं’क्रमित संख्या ४ लाख ३८ हजार २ सय ३८ भएको छ । यसैगरी ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ५४ पुगेको छ । एजेन्सी ।

Recent Comments

Top