logo
Advertisement

सरकारी रा’हत वितरणमा अ’निय,मिता बढ्दो : रा’ह’त न’पाएको पर्सा जिराभवानीबासीको गु’नासो

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोरोना भा’ईर’सका कारण यतिबेला विश्व ठ’प्प छ । नेपाली अर्थतन्त्र र देशनै ल’कडाउ’नको अवस्थाबाट गु’ज्रि रहेको छ । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सु’कुम्बासी, वि’पन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी रा’हत नपाएको गु’नासो गरेका छन् । ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी ल’कडा;उनले खोसेको तर कसैले रा’हतको नाममा एक चम्चा नुनसमेत वितरण नगरेको उनीहरुको गुनासो छ ।

रा’हत नपाएको गु,नासो आएपछि भोर सँस्थाले भने रा/हत प्रदान गरेको छ । भोरले ३५ परिवारका लागि चामल २० किलो, दाल दुई किलो, खानेतेल एक लिटर, हरियो तरकारी, पाँच किलो, सोयाबिन एक किलो, आलु, प्याज दुई/दुई किलो, नुन उक किलो, साबुन दुई पिस, लौका एक पिससमेत वितरण गरेको छ । लकडाउनको ६३ दिन वितिसक्दासमेत रा,हत नपाएपछि दुईछाक टार्न निकै स.मस्या परेको अवस्थामा राहत पाउँदा निकै खुसी लागेको स्थानीय झगरु माझीले बताए ।

टोलमा दुई गर्भवती र एक सु’त्केरी महिला छन् । आफ्ना लागि बिहान बेलुकाको छाक टार्न स,मस्या भइरहेको समयमा उनीहरुका लागि आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न नसकेको स्थानीयले बताएका छन् । रा/हको वितरणमा जिराभवानी गाउँपालिकामा तीन तहको सरकारको कुनै उपस्थिति नदेखिएको जानकारी पाएपछि राहत वितरण गरिएको भोरको संस्थापक अध्यक्ष राजकुमार महतोले बताए ।

जिराभवानीकै वडा नं १ चमरी टोल, बेलटारी तथा वडा नं ५ को हरैया, सखुवनीया र शंकरसरैयाको विपन्न वर्गहरुलाई अझसम्म पनि रा,हत नपाएर अवस्था ना,जुक बनेको छ । जिराभवानीमा कोभिड १९ ले पछि असर गर्छ तर जिराभवानीका जनता भोकले म र्ने अवस्थामा पुगेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।

‘कोभिड-१९ को संक्रमणले मान्छे म,’र्छ कि म’,र्दैन त्यो पछिको कुरा होला । तर, जिराभवानीमा खान नपाएर मानिस म र्ने अवस्था आउन लागेको छ,’ थारुले भने, ‘लकडाउनले काम खोसिएको छ, पालिकाले राहत वितरण गरेको छैन, जनता भो’कभो’कै छन् । यसबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।’

Recent Comments

Top